७ पुस २०८२, सोमबार | December 22, 2025

बलियो राष्ट्रिय शक्ति हुने सामर्थ्य एमालेसँग मात्र छ : शंकर पोखरेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चुनावपछि एमाले नै देशमा स्थायित्व दिन सक्ने बलियो राजनीतिक शक्तिको रुपमा स्थापित हुने दाबी गरेका छन् । दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गरेपछि संचारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले यस्तो दाबी गरेका हुन् । पोखरेलले मुलुकमा बहुमत सहितको राजनीतिक स्थायित्व आवश्यक रहेको बताउँदै बलियो राष्ट्रिय शक्ति…