७ पुस २०८२, सोमबार | December 22, 2025

एमालेलाई मत दिएर जनताले गल्ती गर्ने छैनन् : किशोरसिंह राठौर

खजुरा । नेपाली कांग्रेसका केन्द्रिय सह-महामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौंरले मुलुकको समृद्धि र विकासका लागि पाँच दलिय गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताएका छन् । बाँके क्षेत्र नम्बर ३ अन्तरगत पर्ने बैजनाथ गाउँपालिकाको वडा नम्बर १, ८ लगायत स्थानमा मतदाता भेटघाट तथा घरदैलोका क्रममा उनले समृद्धि र…