२३ बैशाख २०८३, बुधबार | May 6, 2026

राष्ट्रपतिमा सत्तापक्षका उम्मेदवारका लागि सहमति खोज्नु नै राष्ट्रिय सहमति हो : एमाले महासचिव पोखरेल

काठमाडौं । राष्ट्रपति निर्वाचनमा माओवादीले राष्ट्रिय समहति खोज्ने निर्णय गरिरहेकै बेला नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भने सात राजनीतिक दलको साझा नीतिका आधारमा सरकार निर्माण भएको भन्दै सरकार सञ्चालन पनि साझा नीति र कार्यक्रमबाट हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्नु भनेको पनि सत्तापक्षका उम्मेदवारका…