काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष नारायणमान विजुक्छेंलगायतका केन्द्रिय सदस्यहरुले संलग्न टोलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा पार्टीको चुनाव चिन्ह मादलमा छाप लगाई आफना उम्मेदवारलाई विजयी गराएमा…