६ श्रावण २०८३, बुधबार | July 22, 2026

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वको चयनका लागि मतदान सुरू भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु गरिएको हो । सहमतिको प्रयास सफल हुन नसकेपछि बिहीबार अपरान्हबाट मतदान सुरु गरिएको हो । एमालेनिकट अनेरास्ववियुलाई सहमतिमा नेतृत्व चयन गर्न पार्टी अध्यक्ष…