६ श्रावण २०८३, बुधबार | July 22, 2026

सुदूरपश्चिम प्रदेशसभा बैठक ४ बजे सारियो

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक अपरान्ह ४ बजेसम्मका लागि सारिएको छ । बुधबार मुख्यमन्त्रीले विश्वासको मत लिने भनेपनि अन्तिम समयमा आएर आज दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको थियो । तर, आज पनि पुनः थप ४ घण्टाा बैठक सारिएको छ । अंकगणितका हिसाबले निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चित नगरेकै कारण…