काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा आगामी निर्वाचनका लागि पार्टीको रणनीति र गठबन्धनबीच सिट बाँटफाँटमा पार्टीको पोजिशनको विषयमा छलफल भैरहेको छ । गठबन्धनका शीर्ष नेताहरुबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति भएको थियो । सोही सहमतिअनुसार आज दिउँसो ३…