३० असार २०८३, मंगलबार | July 14, 2026

सिट बाँटफाँटका लागि कार्यदल बैठक बस्नुअघि कांग्रेस शीर्ष नेताको बैठक



काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको बैठकमा आगामी निर्वाचनका लागि पार्टीको रणनीति र गठबन्धनबीच सिट बाँटफाँटमा पार्टीको पोजिशनको विषयमा छलफल भैरहेको छ ।

गठबन्धनका शीर्ष नेताहरुबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने सहमति भएको थियो । सोही सहमतिअनुसार आज दिउँसो ३ बजे तालमेलको मोडालिटी तय गर्न बनेको ११ सदस्यीय कार्यदलको बैठक बस्दैछ ।

कांग्रेसले आफुले बहुमत ल्याउने गरी सिट बाँटफाँट गर्ने रणनीति बनाउने भएको छ । १६५ सिटमा ९५ सिट भन्दा तल नझर्न नेताहरुले काँग्रेस शीर्ष नेतृत्वलाई सुझाव दिएका छन् ।

कांग्रेस बैठकमा पूर्वपदाधिकारीहरु समेत सहभागी छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ११ : २१ बजे

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट