१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

रसुवामा कांग्रेसका मोहन आचार्य फराकिलो मतान्तरले विजयी

रसुवा । हिमाली जिल्ला रसुवामा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका उम्मेदवार आचार्य १८ हजार दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकतम प्रतिस्पर्धी छेवाङ तामाङले आठ हजार छ सय १४ मत प्राप्त गरेका छन् । परिणाम जिल्ला निर्वाचन कार्यालयले आधिकारिक रूपमा घोषणा नगरेको…