२७ भदौ २०८३, शनिबार | September 12, 2026

गोरखा-२ मा प्रचण्डलाई फराकिलो अग्रता



काठमाडौं । गोरखा क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फराकिलो मतान्तरले अग्रता लिएका छन् ।

सोमबार साँझबाट मतगणना सुरु भएको गोरखा-२ मा प्रचण्डले ५१६ मत ल्याएका छन् ।

दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कुलबहादुर बस्नेतले ९१ मत पाएका छन्। एमालेका अब्दुस मियाँले ६६ मत ल्याएका छन् ।

एमालेसहितका दलहरुले सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै आज दिनभर मतगणना गर्न दिएका थिएनन ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ९ : २१ बजे

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

बाँके । बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको

नेपाल-चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको

सल्यानमा जिप दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानमा शनिबार बिहान जिप दुर्घटना हुँदा दुई जनाको

पुनर्निर्माण र पुनःस्थापनामा ध्यान केन्द्रित गर्नुपर्छ : प्रचण्ड

धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले