बुटवल । बुटवल उपमहानगरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेले मतान्तर बढाउने क्रम जारी रहेको छ । उपमहानगरको १ वार्डको पुरा र २ वार्डको प्रारम्भिक परिणाममा पाण्डेले १३ ५५ मत पाएका छन् । उनको पछिपछि एमालेका बावुराम भट्टराईले ७०४ मत ल्याएर पछ्याएका छन् । १ नम्बर वार्ड सकिंदा सम्म दोस्रो स्थानमा रहेका राप्रपा उम्मेदवार मृगेन्द्र शेरचनले…