काठमाडौं । हालै दिवंगत भएका कांग्रेस नेता प्रदीप गिरीले प्रेम प्रस्ताव र भाग्ने प्रस्ताव राखेको खुलासा गरेर चर्चा कमाएकी नेतृ सरिता गिरी प्रदीप गिरीकै निर्वाचन षेत्रबाट चुनाव लड्ने भएकी छन् । बुधबार मात्र सदभावना पार्टी परित्याग गरेकी गिरीले आगामी प्रतिनिधिसभा निर्वाचनमा सिराह १ बाट चुनाव लड्ने घोषणा गरेकी हुन् । नेतृ गिरीले बिहीबार बिहान सामाजिक…