काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । बिहान ९ बजेबाट पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिने तथा पूर्व अर्थमन्त्री जनार्दन शर्माका विषयमा पनि बैठकमा छलफल हुने बताईएको छ । पदाधिकारीमा पूर्णता पाउन नसकेको बिषयमा कार्यकर्ताबाट आएको चर्को असन्तुष्टीका बिषयमा बैठक केन्द्रीत रहेको…