२९ असार २०८३, सोमबार | July 14, 2026

निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिक : पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेल

काठमाडौं । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगले चुनावका लागि तोकेको खर्च अव्यवहारिक भएको टिप्पणी गरका छन् । बिहीवार लोकतान्त्रिक विकास केन्द्र र सुशासन पाठशालाको संयुक्त आयोजनामा आर्थिक सुशासन र निर्वाचन विषयक अन्तरक्रियामा बोल्दै पोखरेलले यस्तो बताएका हुन् । उनले निर्वाचनमा उम्मेदवारी दिएका नेताहरुले नै निर्वाच्न आयोगले तोकेको भन्दा ८ गुणा बढी रकम…