४ पुस २०८२, शुक्रबार | December 20, 2025

राहुल रक्सको ‘मुटु र तिमीमा’ म्युजिक भिडियो बजारमा



बुटवल । राहुल रक्स को आवाजमा रहेको नयाँ रोमान्टीक लभ गीत सार्वनजिक भएको छ । ओ.एस.आर. डिजिटल को अफिसियल युट्युव च्यालन बाट उक्त गीत सार्वजनिक भएको हो । सुरज अधिकारीको शब्द/संगीत रहेको उक्त म्युजिक भिडियोमा विकास लामिछाने र समिता श्रेष्ठले अभिनय गरेका छन् । गीतमा राहुल रक्सलाई समिता श्रेष्ठले साथ दिएकी छिन् ।

काठमाडौँ, सिन्धुली तथा रामेछापको रमणिय स्थलहरुमा छायांकन गरिएको म्युजिक भिडियोको निर्देशन नव ढुङ्गले गरेका छन् । भिडियोमा माधव बेल्बासेको सम्पादन, अमृत सुनुवारको डि.ओ. पी मा आभास बज्राचार्यको छायांकन रहेको छ, भने कोरियोग्राफी हेमन गुरुङले गरेका छन् ।
यस अघि दर्जन गीतमा स्वर दिई सकेका प्रतिभावान गायक राहुल र समिताको यो गीतमा केमेस्ट्री जमेको छ । धेरै गीत गरेतापनी उनको भिडीयो भने कम रहेको पाइन्छ्र उनले नया गीतको साथै इन्डस्ट्रीमा कम ब्याक गरेका छन् ।

रुपन्देहीमा स्थायी घर भएका राहुल रक्सले यस भन्दा पहिला एक नजर…बेबी आईलभयु…. लगायतका आधा दर्जन भन्दा बढि गीत गाईसकेका छन् । यस्तै उनको निकट भविश्यमा नै म परे मायामा.., यो जीवन सुनमा सुगन्ध.., यसरी वितोस यो जीवन.. लगायतका गीतहरु बजारमा आउदै छन ।

भिडियो

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहिबार  ७ : ४२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको