२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५ सय १६



काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४५ हजार ५ सय १६ पुगेको छ ।

संक्रमितको संख्या २१ लाख ८२ हजार २५ पुगेको छ । गम्भीर अवस्थाका बिरामीको संख्या ५६ हजार ५ सय ९५ जना पुगेको छ ।

अमेरिकामा ज्यान गुमाउनेको संख्या ३४ हजार ६ सय १३ पुगेको छ । इटलीमा २२ हजार १ सय ७०, स्पेनमा १९ हजार ३ सय १५, फ्रान्समा १७ हजार ९ सय २० जनाको मृत्यु भएको छ ।

त्यस्तै, बेलायतमा १३ हजार ७ सय २९, जर्मनीमा ४ हजार ५२ जना, इरानमा ४ हजार ८ सय ६९ जना, बेल्जियममा ४ हजार ८ सय ५७ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ८ : १६ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका