१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

झापामा थप एक जनामा काेराेना संक्रमण, संक्रमितकाे संख्या ५२ पुग्याे



झापा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा थप एक जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यसअघि पनि झापामा ६२ वर्षीय एक पुरुषमा काेराेना देखिएकाे छ । कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार एक संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ५१ हजार ३६७ जनाले कोरोना परीक्षण गराएका छन् । तीमध्ये पिसीआर विधिबाट ९ हजार ९३१ र र्‍यापिड डाइग्नोस्टिक टेस्टबाट ४१ हजार ४३६ जनाको परीक्षण गरिएको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । गत २४ घण्टामा २ हजार ९६ को परीक्षण गरिएको देवकोटाले बताउनुभयो ।

यस्तै, १७ हजार २५ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेशनमा ११० जना छन् । तीमध्ये ६ जना काठमाडौं उपत्यकामा आइसोलेशनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ७ : १३ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला