१५ चैत्र २०७९, बुधबार | March 29, 2023

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २०९,००१ पुग्यो



काठमाडौ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ९ हजार १ पुगेको छ ।

संक्रमितको संख्या बढेर ३० लाख २५ हजार ७ सय २४ पुगेको छ । अहिलेसम्म ८ लाख ९३ हजार १ सय ९६ उपचारपछि घर फर्किएका छन् । ५७ हजार ४ सय ६१ जनाको अवस्था गम्भीर छ ।

आज अहिलेसम्म अमेरिकामा ५ सय ९६, स्पेनमा ३ सय ३१, इटलीमा ३ सय ३३, इरानमा ९६, रसियामा ४७, बेल्जियममा १ सय १३ र क्यानडामा ५७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १० : ३३ बजे

देउडा अभिनयमा जम्दै ‘झरना’

महेन्द्रनगर । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना

बालुवाटारमा सत्ता गठबन्धन बैठक सुरु, सरकारको न्युनतम साझा कार्यक्रम मुख्य एजेण्डा

काठमाडौं । मन्त्रालयको भागबन्डा मिलाउन र सरकारको न्युनतम साझा कार्यक्रमलाई

आज चैते दशैं, यस्तो छ चैते दशैंको धार्मिक महिमा

काठमाडौं । आज हिन्दुहरुको दोस्रो दशैंकारुपमा चैते दशैं पर्व मनाइँदै

बसाइँसराइले रित्तिँदै जैमिनीका गाउँ

बलेवा । दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई

पर्वतका दीर्घरोगी सरकारी राहतबाट बञ्चित

कुश्मा । सरकारले दीर्घरोगीलाई रु पाँच हजार राहत दिने निर्णय