७ श्रावण २०८३, बिहिबार | July 23, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २०९,००१ पुग्यो



काठमाडौ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ९ हजार १ पुगेको छ ।

संक्रमितको संख्या बढेर ३० लाख २५ हजार ७ सय २४ पुगेको छ । अहिलेसम्म ८ लाख ९३ हजार १ सय ९६ उपचारपछि घर फर्किएका छन् । ५७ हजार ४ सय ६१ जनाको अवस्था गम्भीर छ ।

आज अहिलेसम्म अमेरिकामा ५ सय ९६, स्पेनमा ३ सय ३१, इटलीमा ३ सय ३३, इरानमा ९६, रसियामा ४७, बेल्जियममा १ सय १३ र क्यानडामा ५७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १० : ३३ बजे

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन

अन्तरराष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

पोखरा । सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट