४ पुस २०८२, शुक्रबार | December 20, 2025

साइबर अपराधको अभियोगमा पत्रकार दिपक पाठक पक्राउ



काठमाडौं । बारम्बार विवादमा आइरहने पत्रकार दिपक पाठक विद्युतीय अपराध गरेको आरोपमा पक्राउ पर्नुभएको छ ।

रेडियो नेपालका बोर्ड सदस्य समेत रहनुभएका पाठक नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा बिहीबार विहान पक्राउ पर्नुभएको हो ।

झापा घर भएका पाठकलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । पाठक यसअघि प्रेस काउन्सिलभित्र तोडफोड गरेको अभियोगमा हिरासतमा पर्नुभएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहिबार  १० : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको