२१ भदौ २०८३, आइतबार | September 6, 2026

कोरोना भाइरसका संक्रमित १ हजार ५६७ पुगे, २४ घण्टामा १६६ थपिए



काठमाडौं । गत २४ घण्टामा कोरोना भाइरसका संक्रमित १६६ जना थपिएका छन् । यससँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार सबैभन्दा धेरै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको परीक्षणमा सबैभन्दा धेरै ६४ जना संक्रमित देखिएका छन् ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ३७ जना संक्रमित देखिएका छन् । यसैगरी गण्डकी प्रादेशिक अस्पतालमा ३ जना, नारायणी अस्पतालको प्रयोगशालामा ५ जना, प्रादेशिक प्रयोगशाला सुर्खेतमा २६ जना, भेरी अस्पतालमा ८ जना, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा १२ जना, सेती अस्पतालको प्रयोशागालामा ५ जना र कोशी अस्पतालको प्रयोगशालामा ५ जना कोरोना पोजेटिभ देखिएका छन् ।

यससँगै हालसम्म नेपालमा १ हजार ५ सय ६७ जना पुगेका छन् । जसमध्ये १ हजार ४५० जना पुरुष र ११७ जना महिला रहेका छन् ।

प्रकाशित मिति : १८ जेष्ठ २०७७, आइतबार  ४ : ३४ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा