६ श्रावण २०८३, बुधबार | July 22, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २३९,५८६ पुग्यो



काठमाडौ । कोरोना भाइरसको संक्रमणले विश्वर मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ५ सय ८६ पुगेको छ ।

पछिल्लो तथ्यांक अनुसार विश्वभर ३४ लाख ६ सय ७ संक्रमित भएका छन् ।

संक्रमितमध्ये १० लाख ८० हजार बढी निको भएका छन् । कोरोनाले अमेरिकामा ६५ हजार ७६६ को मृत्यु भएको छ भने, इटालीमा हालसम्म २८ हजार २३६ जनाकोे मृत्यु भएको छ ।

त्यसैगरी स्पेनमा कोरोनाले हालसम्म २४ हजार ८२४ जनाले ज्यान गुमाएका छन् । बेलायतमा कोरोनाले २७ हजार ५१० को मृत्यु भएको छ ।

त्यस्तै, फ्रान्समा कोरोनाले २४ हजार ५९४ को ज्यान गएको छ । छिमेकी मुलुक भारतमा पनि कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार २२३ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३७ हजार २५७ पुगेको छ ।

महामारी फैलिएको करिब ४ महिना पुग्नै लाग्दा समेत औषधि तथा खोपको विकास हुन नसक्दा संसारका कयौँ मुलुकहरु लकडाउनको अवस्थामा छन् भने मृतक र संक्रमितको संख्या दिनानुदिन बढ्दो छ ।

प्रकाशित मिति : २० बैशाख २०७७, शनिबार  ७ : ४५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं