२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

मन्त्रिपरिषद् बैठक, के हुँदैछ निर्णय ?



काठमाडौं । संघीय मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । आइतबार मध्याह्न सुरु भएको बैठकको एजेण्डाबारे भने कुनै पनि मन्त्रीलाई पूर्वजानकारी दिइएको थिएन ।

बैठकमा संसदको आगामी अधिवेशनको मितिबारे छलफल हुने अनुमान गरिएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन आह्वान गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

जेठ १५ गते संघीय सरकारको वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ । त्यसभन्दा पहिले सरकारको नीति तथा कार्यक्रम संसदमा पेश भै पारित हुनुपर्छ ।

बैठकमा बैशाख २५ गतेसकिने लकडाउन र आगामी दिनमा त्यसको मोडालिटीको बारेमा छलफल हुनसक्ने बुझिएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १२ : ३३ बजे

झापा-५ मा बालेन साहको ऐतिहासिक जीत, केपी शर्मा ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का