२३ फाल्गुन २०८२, शनिबार | March 7, 2026

संसदको बजेट अधिवेशन बैशाख २६ गतेदेखि



काठमाडौं । सरकारले संसदको आगामी अधिवेशन वैशाख २६ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले यही वैशाख २६ गते अपरान्ह ४ बजे संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन बोलाउने संवैधानिक प्रावधान रहेको छ ।

जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नेपर्ने संवैधानिक व्यवस्था रहेको छ । बजेटअघि सरकारका नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्नुपर्ने हुन्छ।

 

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  १ : १३ बजे

राप्रपाले खाता खोल्यो, जुम्लाबाट ज्ञानेन्द्र शाही निर्वाचित, रास्वपा उम्मेदवारको जमानत फर्केन

जुम्ला । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली प्रदेशको जुम्लाबाट प्रतिनिधिसभा सदस्यका

मोदीले बधाई सन्देश दिँदै भने – निर्वाचन परिणाम नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक कोसेढुंगा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको निर्वाचन र यसको

गोकर्ण विष्टको हारपछि मदानेका युवा संघ अध्यक्ष भट्टराईले दिए राजीनामा

गुल्मी । नेकपा (एमाले) निकट युवा संघ नेपालको मदाने गाउँकमिटीका

अर्घाखाँचीमा रास्वपाका भुसाल विजयी

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

गुल्मी-१ मा रास्वपाका सागर ढकाल फराकिलो मतान्तरसहित विजयी

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर