४ पुस २०८२, शुक्रबार | December 19, 2025

राष्ट्रपतिबाट संघीय संसदको बजेट अधिवेशन आह्वान



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख २६ गते संघीय संसदको वजेट अधिवेशन आह्वान गर्नुभएको छ ।

आइतबार दिउसो बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख २६ गते अपरान्ह ४ बजे बस्नेगरी संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।

बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने र जेठ १५ गते आर्थिक वर्ष २०७७÷७८को बार्षिक बजेट प्रस्तुत हुनेछ । अधिवेशन सुरु भएपछि तोकिएको दिनमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ ।

प्रकाशित मिति : २१ बैशाख २०७७, आइतबार  ४ : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको