६ श्रावण २०८३, बुधबार | July 22, 2026

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २६५,०४२ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ६५ हजार ४२ पुगेको छ ।

संक्रमितको संख्या ३८ लाख २१ हजार ६ सय ६८ पुगेको छ । संक्रमितमध्ये १२ लाख ९९ हजार ३ सय ६१ जना उपचारपछि घर फर्किएका छन् । ४८ हजार २ सय ११ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ७४ हजार ७ सय ९९ जनाको मृत्यु भएको छ । स्पेनमा २५ हजार ८ सय ५७, इटलीमा २९ हजार ६ सय ८४, बेलायतमा ३० हजार ७६ र फ्रान्समा २५ हजार ८ सय ९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ७ : २४ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न