५ पुस २०८२, शनिबार | December 20, 2025

कोरोना अपडेट : मृत्यु हुनेको संख्या २६५,०४२ पुग्यो



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ६५ हजार ४२ पुगेको छ ।

संक्रमितको संख्या ३८ लाख २१ हजार ६ सय ६८ पुगेको छ । संक्रमितमध्ये १२ लाख ९९ हजार ३ सय ६१ जना उपचारपछि घर फर्किएका छन् । ४८ हजार २ सय ११ जनाको अवस्था गम्भीर छ ।

अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ७४ हजार ७ सय ९९ जनाको मृत्यु भएको छ । स्पेनमा २५ हजार ८ सय ५७, इटलीमा २९ हजार ६ सय ८४, बेलायतमा ३० हजार ७६ र फ्रान्समा २५ हजार ८ सय ९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ७ : २४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको