२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

कपिलवस्तुमा दुई जना संक्रमित थपिए



ठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमित बिहीबार पनि थपिएका छन् ।

कपिलवस्तु जिल्लामा दुई जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु ८ निवासी १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । कपिलवस्तुमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । १९ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहिबार  ९ : ०१ बजे

पोखरा स्कुल बस दुर्घटनाका तीन जना मृतक र घाइतेको पहिचान खुल्यो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकामा आज भएको स्कुल बस

कांग्रेस महाधिवेशन : मतदान समय ५ बजेसम्म थपियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने

काठमाडौं । सत्तारुढ रास्वपा सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद