४ पुस २०८२, शुक्रबार | December 19, 2025

कपिलवस्तुमा थपिए १० जना सक्रमित, नेपालमा संक्रमितको संख्या १२० पुग्यो



बुटवल । नेपालमा थप १० जना नयां कोरोना भाइरसको संक्रमित थपिएपछि देशमा संक्रमितहरुको संख्या १२० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज प्रकाशित बिज्ञप्तिमा १० जना संक्रमित थपिएको पुष्टी गरेको छ ।

बिज्ञप्तिका अनुसार कपिलवस्तुको यशोधरा, बुद्धभुमि नगरपालिका निवासी १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनीहरुको स्वाव केन्द्रिय प्रयोगशालामा परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

१८,१९,२०, २०, २४, ३०, ३१, ३४, ३४ बर्षिय पुरुष तथा १ जन उमेर नखुलेको पुरुषमा संक्रमण भेटिएको मन्त्रालयलले जनाएको छ । उनीहरुको स्वास्थ्य स्थिती सामान्य रहेको तथा उनीहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिएको मन्त्रालयको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : ४७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको