४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना संक्रमितको संख्या २९५ पुग्यो, दुई जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसका संक्रमितको संख्या निरन्तर थपिँदै गएको छ ।

पछिल्लो विवरणअनुसार धनकुटामा एक जना र विराटनगरमा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ। बाँकी दुईजना संक्रमित भने विराटनगरका हुन्। उनीहरू विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन्।

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो।

कोरोना भाइरसको संक्रमणकै कारण दुई जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७७, आइतबार  ८ : ०० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको