४ पुस २०८२, शुक्रबार | December 19, 2025

६० प्रहरी निरिक्षक डिएसपीमा बढुवा (सुचि सहित)



बुटवल । नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ६० जना प्रहरी निरिक्षकहरु नायव प्रहरी उपरिक्षकमा बढुवाको सिफरिसमा परेकाछन् । बढुवा समितीको आईतबार बसेको बैठकले जनपद प्रहरी समुहका ६० प्रहरी निरिक्षकहरुलाई नायव प्रहरी उपरिक्षक डिएसपी मा बुढुवाका लागि सिफारिस गरेको हो ।

प्रहरी नियमावलि २०७१ को नियम २७ को उप नियम ४ अनुसार प्रहरी निरिक्षकहरुको बढुवाको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालय बुढुवा समितीको सचिवालयले जानकारी दिएको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/05/baduwa-dsp-janapad-2077-02-06.pdf”]

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ७ : १७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको