२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

नेपाली मुलका युवा दिवेश पोखरेल अमेरिकन आइडलको टप फाइभमा



काठमाडौं । अमेरिका निवासी नेपाली मुलका दिवेश पोखरेल अमेरिकन आइडलको टप फाइभमा पुगेका छन् ।

आफुलाई आर्थर गन भन्न रुचाउने पोखरेल अब विजेता बन्नका लागि उनलाई धेरै भोटको आवश्यकता परेको छ। टप फाइभको घोषणासँगै भोटिङ खुल्ला भएको हो ।

शो सुरु हुनासाथ अमेरिकन आइडलको टप फाइभ घोषणा गरिएको थियो ।

दिवेशले अब उपाधिका लागि फाइनल राउन्डको प्रतिस्पर्धा गर्नेछन् । फाइनल राउण्डमा प्रत्येक प्रतियोगीले दुई–दुई वटा प्रस्तुति दिनेछन् ।

रियल टाइम भोटिंगमा दिवेसले अधिक भोट पाए भने उनले पहिलो नेपाली युवा बन्नेछन् जसले अमेरिकी आइडलमा आफ्नो इतिहास लेख्न सक्नेछन् । आजै अमेरिकन आइडलको घोषणा हुनेछ । ।

भोटिङ टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट गर्न सकिन्छ । एकजनाले ३० पटकसम्म भोट गर्न सकिन्छ । दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिन्छ ।

त्यस्तै, अमेरिकन आइडलको एप्लीकेशन डाउनलोड गरेर एकाउन्ट साइनअप गरेर १० पटकसम्म भोट दिन सकिन्छ । एपमार्फत भोट दिनका लागि तपाईले इमेलमार्फत साइनअप गर्नुपर्छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ७ : २६ बजे

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक