४ बैशाख २०८३, शुक्रबार | April 18, 2026

बन्द रङ्गाशालाभित्र द बुन्डेसलिगा लिग सुरु हुँदै



जर्मनीको शीर्ष फुटबल लिग, द बुन्डेसलिगा बन्द रङ्शालाभित्र यसै सातादेखि सुरु हुने भएको छ ।

कोरोनाभाइरसको सङ्क्रमणको जोखिम बढेपछि मार्च १३ मा लिगका खेलहरु स्थगित भएको थियो ।

बुन्डेसलिगा सुरु भएसँगै दुई महिनासम्म ठप्प बनेको खेलकुद गतिविधि सञ्चालन हुने यूरोपको पहिलो लिग हुनेछ । लिग अन्तगर्त शनिबार छ खेल हुनेछन् ।
रङ्शालामा दर्शकको प्रवेश रोक्न प्रहरी परिचालन गरिनेछ । कठोर स्वास्थ्य मापदण्ड अपनाउँदै सुरु हुने खेलमा रङ्शालाभित्र म्याच अधिकारी, खेलाडीसँगै तीन सय जना रहनेछन् ।

खेलाडीको स्वास्थ्य परीक्षण गरिएको छ । खेलपछि सामाजिक दूरी अपनाउने विधि पालना गर्नुपर्नेछ । लिग सुरु हुनुअघि खेलाडीलाई क्वारेन्टाइनमा राखिएको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ७ : ४४ बजे

प्रथम खजुरा गोल्डकप : जेविएम फुटबल एकेडेमी लखनउ फाइनलमा प्रवेश

नेपालगन्ज । बाँकेको खजुरामा जारी प्रथम खजुरा गोल्डकपको आजको खेलमा

बुटवलमा एकै दिन ४८ ई-रिक्सा चालक कारबाहीमा

बुटवल । बुटवलमा शुक्रबार एकै दिन ४८ जना ई-रिक्सा चालक

गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चको आधिकारीकता

काठमाडौं । नेपाली कांग्रेसको आधिकारीकता सम्बन्धि मुद्दामा सर्वोच्च अदालतबाट गगन

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौँ । आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा

घोषित आन्दोलनका कार्यक्रबाट पछि हट्यो एमाले

काठमाडौँ । सरकारका विरुद्ध विविन्न आन्दोलनको कार्यक्रम घोषणा गरेको नेकपा