४ पुस २०८२, शुक्रबार | December 20, 2025

दिवेश पोखरेल अमेरिकन आइडलको फस्ट रनर अप



काठमाडौं । अमेरिकी आइडलको शिर्ष स्थानमा पुग्ने पहिलो नेपाली युवा बनेका छन् दिवेश पोखरेल ।

नेपाली समय अनुसार सोमबार बिहानै भएको अमेरिकन आइडलको ग्राण्ड फिनालेमा पोखरेल फस्ट रनर अप बन्न सफल भएका छ्न ।

आफुलाई आर्थर गर्न भनेर चिनाउने पोखरेलले फस्ट रनर अप बनेर अमेरिकी आइडलको शिर्ष दोस्रो स्थानमा पुग्न सफल भएका हुन् ।
अमेरिकन आइडल भने २१ बर्षकी जस्ट साम बनेकी छिन् ।

ग्राण्ड फिनालेमा टप फाइभमा पुगेका उनी भोटिङमार्फत टप टुमा पुगेका थिए ।

अमेरिकामा रहेका नेपालीहरुले पोखरेललाई उत्साहका साथ भोटिङ गरेका थिए भने विश्वभरका नेपालीहरुले अमेरिकन आइडलको यो शोलाई विशेष चासोका साथ हेरेका थिए ।

काठमाडौंको एस कलेज इन्स्च्यिुटमा व्यवस्थापनमा प्लस टु उत्तिर्ण गरेपछि पोखरेल सन् २०१४ मा अमेरिका गएका थिए ।

कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा क्रियाशील छन् ।

अमेरिकन आइडलको समापन शोमा दिवेशको प्रस्तुती यस्तो रहेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७७, सोमबार  ८ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको