२२ चैत्र २०८२, आइतबार | April 6, 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री सहित मन्त्री र सभासदको कोरोना नेगेटिभ



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री सहित १६५ मन्त्री, सभासद तथा सम्बद्धहरुको कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेशसभा सुरुहुने २ दिन पुर्व परिक्षण गरिएकोमा मुख्यमन्त्री महेन्द्र शाही, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सभामुख, उपसभामुख र सभासदहरुको रिपोर्ट नेगेटिभ आएको हो ।

भोलीदेखि सुरु हुने प्रदेश सभाको बजेट अधिवेशन पुर्व परिक्षण गराईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएकाले निर्धारित समयमा नै बैठक प्रारम्भ हुने कर्णाली प्रदेशसभाका सचिव जिवराज बुढाथोकीले बताउनु भयो ।

प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दल रावलले प्रदेशमा कोभिड १९ का बिरुद्ध अपनाउनुपर्ने सबै तयारी पुरा भएको र रोकथाम र नियन्त्रणमा सरकारको पहलकदमी कमी नहुने बताउनु भयो ।

ग्रीन जोनमा रहेको कर्णाली प्रदेशमा सबैभन्दा पछि दैलेखमा १ जनालाई संक्रमण पुष्टी भएको थियो ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ९ : ०६ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको