२४ मंसिर २०८२, बुधबार | December 10, 2025

इजरायली प्रधानमन्त्री कार्यालयमै छिर्यो कोरोना भाइरस



इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयमा काम गर्ने कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीको कार्यालयले आफ्ना कर्मचारीलाई कोरोना पुष्टि भएको जानकारी गराएको छ ।

यद्यपी ७० वर्षीय प्रधानमन्त्री नेतन्याहू ति कर्मचारीको सम्पर्कमा थिए कि थिएनन भन्नेबारेमा केही बताइएको छैन । संक्रमितको सम्पर्कमा आएकाहरुबारे जाँच गर्न निर्देशन दिइएको इजरायली अधिकारीहरुले बताएका छन् ।

यसअघि पनि नेतन्याहूले दुई पटक कोरोना संक्रमणको खतरालाई सामना गरिसकेका छन् । गत मार्च मा उनका एक सल्लाहकारलाई कोरोना संक्रमण पुष्टि भएको थियो । जबकि, अप्रिलमा तत्कालीन स्वासथ्य मन्त्रीको कोरोना जाँच गरिएको थियो यद्यपी उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

इजरायलमा अहिलेसम्म कोरोना संक्रमणका १७ हजार १०० संक्रमित पुगेका छन् । २८५ जनाको मृत्यु भएको छ । पछिल्ला दिनमा संक्रमण बढ्दै गएको छ ।

-एजेन्सी

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ७ : २६ बजे

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित छ जना सिफारिस

बुटवल । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालन गर्न छुट्टै सिँचाइ व्यवस्थापन कम्पनी स्थापना गरिने

काठमाडौं । सरकारले नवीनतम यान्त्रिक सिँचाइ आयोजना सञ्चालनका लागि सिँचाइ

भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो

वीरगञ्ज । भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा