५ पुस २०८२, शनिबार | December 20, 2025

कोरना उपचार अस्पताल बनाउन माग गर्दै कपिलवस्तुमा प्रदर्शन



कपिलवस्तु । कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा लाई ५० सैयाको कोरोना उपचार अस्पताल तत्काल बनाउन माग गर्दै अस्पताल अगाडि शान्तिपुर्ण प्रर्दशन गरेका छन्।

शान्तिपुर्ण प्रर्दशन गर्दे स्थानीय युवा, समाजसेवी तथा अधिकारकर्मी हरु ले आफ्नो माग सरकार समक्ष पुराउन प्ले कार्ड सहित प्रर्दशन गरेका थिए । एक हप्ता अघि ५० सैया विस्तार गर्न पुर्वमन्त्री दिपकुमार उपाध्याय, चन्द्रप्रकनश खनाल बलदेव तथा सांसद अतहर कमाल लगायतका टोलीले स्वास्थ्य मन्त्रालय मा डेलीगेशन गएका थिए।
डेलीगेशन पश्चात ५० सैया बिस्तार गर्न के के चहिन्छ भनि स्वास्थ्य मन्त्रालयका सचिव ले समानको माग गरेका थिए । तर, स्वास्थ्य सेवा विभागले कपिलबस्तु अस्पताललाई कोरोना बिशेष अस्पताल बनाउन चाहे पनि सरोकारवाला तथा अस्पताल प्रशासनले कुनै चासो नदिएको भन्दै कपिबलस्तु चेम्बर अर्फ कमर्सका अध्यक्ष गोपी शर्माले दबाब स्वरुप शान्तिपुर्ण प्रर्दशन गरेको बताएका छन ।

जिल्लामा कोरना संक्रमण दिनहु बढी रहेको हुँदा सेवा सुविधा सम्पन्न कोरना अस्पताल बनाउनको लागी दवाव दिन शान्तिपुर्ण प्रर्दशन गरीएको शर्माले बताउनुभयो। यस्तै गरी जिलामा भेन्टिलेटर सहितको अस्पतालको आवश्यकता रहेको मानव अधिकार कर्मी रविन्द्रनाथ ठाकुर ले बताउनुभयो ।

अस्पतालको स्तरउन्नतीको लागी थप सेवा सुविधा सहितको लागी अस्पतालमा सेवा सुचारु गर्न भवनको कमी नरहेको ठाकुरले बताउनुभयो । हालसम्म यस जिल्लामा कोरना संक्रमितको संख्या ३३४ जना पुगेका छन्।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  २ : ३१ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य