५ पुस २०८२, शनिबार | December 20, 2025

कर बुझाउने म्याद असार ७ सम्म थपियो



काठमाडौं । चौतर्फी विरोधपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ ।

आन्तरिक राजश्व विभागले आज नयाँ सूचना जारी गर्दै कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको हो ।

विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर नतिरे जरिवााना लाग्ने सूचना निकालेको थियो ।

विभागको सूचना सार्वजनिक भएपछि उद्योगी, व्यवसायीलगायत विभिन्न राजनीतिक दलका नेताहरुले समेत विरोध गरेका थिए ।

विभागले बुधबार जारी गरेको सुचनामा असार ७ गतेसम्म कर नतिरेमा के गर्ने भन्ने विषय भने केही उल्लेख गरिएको छैन । मंगलबार जारी भएको विभागको सूचनामा समयमा कर नतिरे ब्याज र जरीवाना लिने उल्लेख थियो।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ४ : ११ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता