४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना भाइरसको संक्रमणबाट डोल्पामा एक जनाको मत्यु



काठमाडौं । डोल्पामा २ दिनअघि मृत्यु भएका व्यक्तिको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा डोल्पा जगदुल्ला गाउँपालिका– ३, थापागाउँका ५८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । ति व्यक्तिको गत जेठ २१ गते मृत्यु भएको थियो ।

मृत्यु शंकास्पद भएपछि मृतकसहित उनको हेरचाहमा रहेका उनी पत्नी र भाइको पनि स्वाब परीक्षण गरिएको थियो ।

परीक्षणमा मृतकको कोरोना पोजेटिभ र अन्य दुईको नेगेटिभ देखिएको प्रतिष्ठानले जानकारी गराएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

यसअघि कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भैसकेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  १ : १३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको