२२ जेष्ठ २०८०, सोमबार | June 5, 2023

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५२३ पुग्यो, शनिबार मात्रै ४८ थपिए



कपिलवस्तु । कपिलवस्तुमा शनिबार ४८ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५२३ पुगेको छ ।

यसरी संक्रमण हुनेमा महाराजगन्ज नगरपालिकाका ४ देखि ४६ सम्मका ३१ जना पुरुष र ६ देखि ५५ सम्मका ६ जना महिला रहेको छन् ।

यस्तै गरी यशोधरा गाउँपालिका वाड न ७ का २५ वर्षीया एक महिला र २५ वर्षका एक पुरुष रहेका छन् ।

यस्तै,  विजयनगर गाउँपालिका वार्ड न ३ का २५ वर्षका एक जना पुरुष, वाडै नं. ५ का २४ वर्षका १ जना पुरुष र वार्ड नं. ६ का २२, ३२, ४८ वर्षका पुरुष ३ जना रहेको छन् ।

यस्तै, बुद्द्भुमी नगरपालिका वार्ड न ५ १९, २९ का २ जना पुरुष वार्ड न ६ का २३, ३६ का २ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

प्रदेश ५ मा कपिलवस्तु जिल्ला कोरोनाका हट स्पट बनेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ३ : ३५ बजे

विश्पकप क्रिकेट छनौट खेल्न आज सन्दीप लामिछाने अफ्रिका जाँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने

आज वातावरण दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस

मुग्लिन पोखरा सडक विस्तार : डुम्रे बजारका घर भत्काउन सुरु

दमौली । पृथ्वीराजमार्ग विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित डुम्रे

अकला मन्दिर पुनःनिर्माण : काम अपुरो गरेर ठेकेदार बेपत्ता

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक

उडिसा दुर्घटनाको ५१ घन्टा पछि एक लेनको रेल सेवा सुचारु, दोस्रो चाँडै हुने

उडिसा । उडिसा रेल दुर्घटना पछि अबरुद्ध हुन पुगेको रेल