११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ५२३ पुग्यो, शनिबार मात्रै ४८ थपिए



कपिलवस्तु । कपिलवस्तुमा शनिबार ४८ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५२३ पुगेको छ ।

यसरी संक्रमण हुनेमा महाराजगन्ज नगरपालिकाका ४ देखि ४६ सम्मका ३१ जना पुरुष र ६ देखि ५५ सम्मका ६ जना महिला रहेको छन् ।

यस्तै गरी यशोधरा गाउँपालिका वाड न ७ का २५ वर्षीया एक महिला र २५ वर्षका एक पुरुष रहेका छन् ।

यस्तै,  विजयनगर गाउँपालिका वार्ड न ३ का २५ वर्षका एक जना पुरुष, वाडै नं. ५ का २४ वर्षका १ जना पुरुष र वार्ड नं. ६ का २२, ३२, ४८ वर्षका पुरुष ३ जना रहेको छन् ।

यस्तै, बुद्द्भुमी नगरपालिका वार्ड न ५ १९, २९ का २ जना पुरुष वार्ड न ६ का २३, ३६ का २ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

प्रदेश ५ मा कपिलवस्तु जिल्ला कोरोनाका हट स्पट बनेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७७, शनिबार  ३ : ३५ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा