१६ श्रावण २०८३, शनिबार | August 2, 2026

कपिलवस्तुमा थप २४ जनामा कोरना पुष्टी, वाणिज्य बैंकको म्यानेजरमा पनि देखियो कोरोना



कपिलवस्तु । कपिलवस्तुमा कोभिड १९ थप २४ जना पोजेटिभ पुष्टि भएको छ ।

यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ५४७ पुगेको छ । यसरी संक्रमण हुनेमा कपिलवस्तु नगरपालिकाका राष्ट्रिय वाणिज्य बैकमा कार्यरत १ जना बैक मेनेजर रहेका छन ।

त्यस्तै गरी महाराजगन्ज नगरपालिकाका बर्ष ६ देखि ५१ सम्मका ९ जना पुरुष रहेका छन भने यशोधरा गाउँपालिकाका बर्ष २७ को महिला १ जना र बर्ष २० देखि ४४ सम्मका पुरुष १३ जना रहेको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

नेपालमा बैंक मेनेजरमा संक्रमण देखिएको यो नै पहिलो घटना हो ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ७ : ०१ बजे

पोखरामा मनाइयो कोदो दिवस

पोखरा । पोखरामा दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ ।

दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज

काठमाडौं । मिस नेपाल २०२६ को उपाधि दीपमाला ढकालले उचालेकी

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं । हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

काठमाडौं । पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रड पिक’ हिमालमा बिहीबार गएको

चौथौ फुलबारी गाइज फुटसल हुँदै, प्रथम पुरस्कार १ लाख २५ हजार रुपैयाँ

बुटवल । युवामाझ खेल संस्कृतिको विकास, स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन तथा