४ पुस २०८२, शुक्रबार | December 20, 2025

गाडीमा चालकबाहेक दुई जना बस्न पाउने, मोटरसाइकलको पछाडि राख्न नपाइने



काठमाडौं । सरकारले चैत्र ११ गतेदेखि जारी लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ।

बुधबार रातिसम्म बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले काठमाडौं उपत्यकाभित्र निजी गाडी जोरविरोजमा चल्न दिने लगायतका निर्णय गरेको जानकारी दिए । तर, एक गाडीमा चालक बाहेक अर्को दुई जना मात्र बस्न पाउनेछन् ।

अत्यावश्यक कामबाहेक पैदल यात्रामा समेत रोक लगाएको सरकारले निजी सवारी संचालनमा सहज बनाएको हो । यस्तै मोटरसाइकल र साइकललाइ समेत निर्वाध संचालन हुनेछन् । तर, मोटरसाइकलमा पछाडि राख्न पाइनेछैन् ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ५ : ५० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको