२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

अब सबै कार्यालयहरु दुई सिफ्टमा खुल्ने : बिहान ८ देखि दिउँसो १ पहिलो सिफ्ट, १ देखि साँझ ६ दोस्रो सिफ्ट



काठमाडौं । सरकारले असार १ गतेदेखि सबै सरकारी कार्यालय सुचारु गर्ने निर्णय गरेकोछ छ । १ गतेदेखि संचालन हुने कार्यालयहरु दुई सिफ्टमा संचालन हुनेछन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै दुई सिफ्टमा कार्यालय संचालन गर्नुपर्ने बाध्यता भएको बताए ।

सरकारी मात्र नभएर सबै निजी कार्यालय एवं बैंक तथा वित्तीय संस्थाका कार्यालयहरु समेत बिहान ८ बजेटदेखि साँझ ६ बजेसम्म संचालन गर्ने निर्णय भएको खतिवडाले जानकारी दिए ।

जसअनुसार अब कार्यालयहरु पहिलो सिफ्टमा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म संचालन हुनेछन् भने दोस्रो सिफ्टका कार्यालयहरु १ बजेदेखि साँझ ६ बजेसम्म संचालन हुनेछन् ।

गत चैत्र ११ गते लकडाउन सुरुभएदेखि अत्यावश्यक बाहेकका सबै सरकारी कार्यालय बन्द रहँदै आएका थिए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ६ : ०४ बजे

रुकुमपूर्वका तीन मतदान केन्द्रको मतपेटिका हेलिकप्टरमार्फत ल्याइयो, मतगणना शुक्रबार मात्रै

रुकुमपूर्व । रुकुमपूर्वका तीन वटा मतदान केन्द्रको मतपेटिका नेपाली सेनाको

रुपन्देहीमा ६५ प्रतिशतभन्दा बढी मतदान, आजै रातीदेखि मतगणना सुरु हुने

बुटवल । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रुपन्देही जिल्लामा बिहीबार सम्पन्न मतदानमा प्रारम्भिक

शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष प्रकट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा

निर्वाचनमा करिब साठी प्रतिशत मत खस्यो : आयोग

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब

लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता बलियो रूपमा अभिव्यक्त भएको छ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतन्त्रप्रतिको निष्ठा र