२१ फाल्गुन २०८२, बिहिबार | March 6, 2026

संविधान संशोधनको पक्षमा मतदान गर्न सांसदहरूलाई नेपाली काँग्रेसको ह्विप



काठमाडौं । प्रमुख प्रतिपक्षी दफ नेपाली काँग्रेसले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्न ह्विप लगाएको छ ।

आज संसद भवन नयाँ वानेश्वरमा बसेको काँग्रेसको संसदीय दलको बैठकले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ को पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ ।

भारतले अतिक्रमण गरेको भूमि समेटिएको नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्नेे विधेयकको पक्षमा मतदान गर्न ह्विप लगाएको हो ।

काँग्रेस केन्द्रीय कार्यसमितिको यसअघि बसेको बैठकले संशोधन प्रस्तावको समर्थन गर्न संसदीय दललाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  १ : ३२ बजे

शान्तिपूर्ण निर्वाचनका लागि अमेरिकाद्वारा बधाई

काठमाडौँ । नेपालमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकामा

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतको स्वागत

काठमाडौं । नेपालमा सफलतापूर्वक आम निर्वाचन सम्पन्न भएकोमा भारतले स्वागत

मतदान सफलतापूर्वक सम्पन्न भएकामा गृहमन्त्रीद्वारा धन्यवाद

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्य

निःस्वार्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निःस्वास्र्थ र निष्ठा राखेर काम

बाँकेमा २ लाख २२ हजार ३६६ जनाले गरे मतदान, पुरुष भन्दा महिलाले गरे बढी मतदान

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा बाँके जिल्लामा ६३