१० जेष्ठ २०८२, शनिबार | May 24, 2025

पछिल्लो २४ घन्टामा २७३ जनामा कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५,३३५पुग्यो



काठमाडौं । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप २ सय ७३ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्ला थप २ सय ७३ जनासहित देशैभर संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको जानकारी दिनुभयो ।

पछिल्लो २४ घन्टामा थप ३६ डिस्चार्ज भएका छन् । संक्रमितमध्ये अहिलेसम्म जना उपचारपछि ९ सय १३ जना घर फर्किएका छन् भने १६ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७७, शनिबार  ४ : ३६ बजे

रमेश लेखकलाई गृहमन्त्रीबाट राजीनामा दिन शेखर कोइरालाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

काठमाडौँ । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय ऐन,

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी