४ पुस २०८२, शुक्रबार | December 20, 2025

सरकारको खर्चमा निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने



काठमाडौं । अब निजी प्रयोगशालाहरुले पनि कोरोना संक्रमण परीक्षण गर्न पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा निजी प्रयोगशालाले पनि कोरोना परीक्षण गर्न पाउने निर्णय गरिएको जानकारी दिए ।

गौतमका अनुसार पीसीआर टेस्टका लागि संकलन भएका नमुनालाई आवश्यक प्रक्रिया पूरा गरेर निजी प्रयोगशालालाई पनि जाँच्न दिइने छ । यसकालागि आवश्यक खर्च सरकारले व्यहोर्ने भएको छ ।

यस्तै, मन्त्रालयले कुनै पनि व्यक्ति एक ठाउँबाट अर्को ठाउँमा जाँदा कोरोना परीक्षण गराएर मात्र जानुपर्ने भन्ने भनाइमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०७७, आइतबार  ४ : ४९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको