३ आश्विन २०८३, शनिबार | September 19, 2026

प्रिमियर लिगका खेलाडीहरु इतिहासको सही पक्षमा हुने छन : राइट



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलका खेलाडीहरुले कोरोना भाइरसको महामारीका कारण रोकिएका खेलहरु पुनः सुरु हुँदा ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखिएको जर्सी लगाउने छन् ।

खेलाडीहरुले रंगभेदविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै त्यस्तो जर्सी लगाउने निर्णय गर्नुले उनीहरु इतिहासको सही पक्षमा रहने इयान राइटले बताएका छन् ।

जर्सीमा खेलाडीहरुको नामको ठाउँमा ‘ब्ल्याक लाइभ्स म्याटर’ लेखिने छ । पुनः सुरु भएपछिका १२ खेलमा खेलाडीले सो जर्सी लगाउने छन् ।

पूर्व खेलाडी समेत रहेको फुटबल कमेनटेटर राइडले प्रिमियर लिगका खेलाडीले रंगभेद विरोधी आन्दोलनको पक्ष लिनु अति उत्कृष्ट रहेको बताएका हुन् ।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ७ : २० बजे

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

पत्रकार टेकराज थामी वेपत्ता भएकोमा पाकिस्तानी राजदूत खानद्वारा दुःख व्यक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले भोटेकोशी

नागरिकलाई निराशामा राखेर राज्यव्यवस्था सफल हुन सक्दैन : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको दैनिक जीवनसँग