४ पुस २०८२, शुक्रबार | December 20, 2025

भारतीय सेनाले सार्वजनिक गर्यो मारिएका २० सैनिकको नाम, मोदीले आह्वान गरे सर्वदलीय बैठक



भारतीय सेनाले चीनसँग लद्दाख क्षेत्रस्थित वास्तविक नियन्त्रण रेखा आसपासको गलवान घाँटीमा भएको भिडन्तमा मारिने सैनिकको नाम सार्वजनिक गरेको छ ।

सोमबार साँझ चिनियाँ जनमुक्ति सेनासँग भएको मुठभेडमा भारतीय सेनाका एक कर्णेल सहित २० जना मारिएका थिए ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक आह्वान गरेका छन् । मोदीले सीमा क्षेत्रको अवस्थाबारे छलफल गर्न आगामी शुक्रबार साँझ ५ बजे बैठक आह्वान गरेका हुन् । सो बैठक भिडियो कन्फ्रेन्सको माध्यमबाट हुने बताइएको छ ।

सीमा क्षेत्रमा तैनाथ आफ्ना सेना मारिएपछि प्रमुख विपक्षी काँग्रेसले मोदी सरकारको नीतिको आलोचना गर्दै जवाफ मागेको थियो ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ३ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको