५ श्रावण २०८३, मंगलबार | July 21, 2026

भारतीय सेनाले सार्वजनिक गर्यो मारिएका २० सैनिकको नाम, मोदीले आह्वान गरे सर्वदलीय बैठक



भारतीय सेनाले चीनसँग लद्दाख क्षेत्रस्थित वास्तविक नियन्त्रण रेखा आसपासको गलवान घाँटीमा भएको भिडन्तमा मारिने सैनिकको नाम सार्वजनिक गरेको छ ।

सोमबार साँझ चिनियाँ जनमुक्ति सेनासँग भएको मुठभेडमा भारतीय सेनाका एक कर्णेल सहित २० जना मारिएका थिए ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक आह्वान गरेका छन् । मोदीले सीमा क्षेत्रको अवस्थाबारे छलफल गर्न आगामी शुक्रबार साँझ ५ बजे बैठक आह्वान गरेका हुन् । सो बैठक भिडियो कन्फ्रेन्सको माध्यमबाट हुने बताइएको छ ।

सीमा क्षेत्रमा तैनाथ आफ्ना सेना मारिएपछि प्रमुख विपक्षी काँग्रेसले मोदी सरकारको नीतिको आलोचना गर्दै जवाफ मागेको थियो ।

प्रकाशित मिति : ३ असार २०७७, बुधबार  ३ : २० बजे

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ